प्रधानमन्त्री क्रान्तिकारी होइनन्, भगौडा हुन् : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरेका छन् । संसद विघटनको विरोधमा शनिबार काठमाडौँ क्षेत्र नम्बर ४ (ख) को आयोजनामा भएको प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा भंग गर्ने बाटोमा हिँड्ने प्रधानमन्त्री क्रान्तिकारी … Continue reading प्रधानमन्त्री क्रान्तिकारी होइनन्, भगौडा हुन् : गगन थापा